बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शनिबार, २१ चैत २०८२, ०५ : २०
शनिबार, २१ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 148.67 149.27
EUR  (European Euro) 1 171.62 172.31
GBP  (UK Pound Sterling) 1 196.76 197.55
CHF  (Swiss Franc) 1 186.22 186.97
AUD  (Australian Dollar) 1 102.71 103.12
CAD  (Canadian Dollar) 1 106.76 107.19
SGD  (Singapore Dollar) 1 115.65 116.11
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 21.61 21.69
SAR  (Saudi Arabian Riyal) 1 39.59 39.75
QAR  (Qatari Riyal) 1 40.78 40.94
THB  (Thai Baht) 1 4.57 4.58
AED  (UAE Dirham) 1 40.48 40.64
MYR  (Malaysian Ringgit) 1 36.88 37.03
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 15.76 15.82
DKK  (Danish Kroner) 1 22.96 23.06
HKD  (Hong Kong Dollar) 1 18.97 19.05
KWD  (Kuwaity Dinar) 1 484.50 486.46
BHD  (Bahrain Dinar) 1 393.83 395.42
OMR  (Omani Rial) 1 386.21 387.76

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप