२०८२ मा विदेशी फिल्मको वर्चस्वः ९३ फिल्मले कमाए १ अर्ब बढी
सोमबार, २३ चैत २०८२, १५ : ४७
काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले वर्ष २०८२ मा नेपाली बक्स अफिसमा विदेशी फिल्महरूको बलियो पकड रहेको देखाएको छ ।
बोर्डको तथ्यांकअनुसार यस वर्ष नेपालमा प्रदर्शनमा आएका ९३ वटा विदेशी फिल्मले कुल १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेका छन् ।
बोर्डले जारी गरेको वार्षिक विवरणअनुसार प्रदर्शनमा आएका यी फिल्महरूले कुल १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँको व्यापार गर्न सफल भएका हुन् ।
यस अवधिमा विदेशी फिल्मका लागि कुल ३३ लाख २२ हजार ७५७ वटा टिकट बिक्री भएका थिए । बोर्डको प्रतिवेदनमा उल्लेख भएअनुसार यी फिल्महरू ४ लाख ५८ हजार ७ सय ७८ दर्शकले हलसम्म पुगेर हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
-
जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण