इरानबारे युद्धविरामको प्रस्ताव ‘निकै महत्वपूर्ण कदम’ तर पर्याप्त छैन : ट्रम्प
सोमबार, २३ चैत २०८२, २२ : ०८
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन् ।
“यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,“ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भने। उनले थपे, “अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन् ।“
इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको र यसबारे मध्यस्थकर्तालाई जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण