पूर्व मिस नेपाल उषा खड्गीको जाहेरीमा जीपी तिमल्सिना पक्राउ
मङ्गलबार, २४ चैत २०८२, १४ : ०६
काठमाडौँ । सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी विरुद्ध पूर्वपत्नी तथा पूर्व मिस नेपाल उषा खड्गीले प्रहरीमा जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप सहित जाहेरी दिएपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।
छलफलबाट विवाद नटुंगिएपछि कानुनी कारबाहीका लागी तिमल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण