राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको पार्टी जिम्मेवारीबाट अलग
बुधबार, २५ चैत २०८२, १३ : २४
सारांश
- राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएसँगै लीला भण्डारी पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छन्।
- एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले संसदीय मर्यादा कायम राख्न यस्तो निर्णय लिएकी हुन्।
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् ।
एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले आफू राष्ट्रियसभाको उपाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेपछि संसदीय मर्यादा अनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
भण्डारी मङ्गलवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण