शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुशासनका योजना लैङ्गिक उत्तरदायी हुनुपर्छ : उपाध्यक्ष भण्डारी

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले देशको खाद्य सुरक्षा र जैविक विविधता सुशासनका योजना अनिवार्य रूपमा लैङ्गिक उत्तरदायी हुनुपर्नेमा जोड दिएकी छन् । प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र कृषि तथा...