कोशी प्रदेशमा पनि बढ्यो सार्वजनिक यातायातको भाडा कुन रुटको कति ?
शुक्रबार, २७ चैत २०८२, ११ : ५६
सारांश
- सङ्घीय सरकारले अन्तरप्रदेश रुटमा भाडा समायोजन गरेसँगै कोशी प्रदेशमा पनि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको छ।
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले स्थानीय बसको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरेको छ।
- पुस २२ गते तोकिएको सार्वजनिक यातायातको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ।
काठमाडौँ । सङ्घीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै कोशी प्रदेशसमा पनि सोही अनुसार भाडा समायोजन गरेको छ ।
कोशीमा स्थानीय बस स्ट्याण्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरिएको नेमाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले जनाएको छ ।
समितिकाअनुसार २०८१ पुस २२ गते तोकिएको सार्वजनिक यातायातको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरी भाडादर समायोजन गरिएको छ ।
_8FP4f8l5HP.jpg)
_oG1NlR6ysx.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण