आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीको ४५ प्रतिशत छुट कार्यान्वयनको माग गर्दै प्रदर्शन

काठमाडौँ । यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ ?’...