फोटोफिचर
संसद् भवनमा उपसभामुख निर्वाचनकाे तयारी, तस्बिरमा हेर्नुहाेस्
शुक्रबार, २७ चैत २०८२, १७ : १३
सारांश
- प्रतिनिधिसभाको आजको बैठकले नयाँ उपसभामुख चयन गर्दैछ।
- उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुँदैछ।
- संसद् भवनमा उपसभामुखको निर्वाचनका लागि आवश्यक तयारी भइरहेको छ।
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठकले उपसभामुखको चयन गर्दैछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुँदैछ ।
उपसभामुखको निर्वाचनका लागि अहिले तयारी भइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरु :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण