सर्प्राइज चेकिङमा मापसे गरी सवारी चलाउने १२ चालक पक्राउ
शनिबार, २८ चैत २०८२, २० : ४१
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा शनिबार १२ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीको सप्राइज चेकिङ टोलीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यसरी कारबाहीमा पर्नेहरू सबै मोटरसाइकल चालक रहेका छन्। सडक सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले आकस्मिक रूपमा उपत्यकाका विभिन्न नाका र भित्री सडकहरूमा यो जाँचलाई तीव्रता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण