बिहारको कटिहार जिल्लामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु
शनिबार, २८ चैत २०८२, २० : ४४
कटिहार । बिहारको कटिहार जिल्लामा भयानक सडक दुर्घटना भएको छ ।
यहाँ बस र पिकअप भ्यानको ठक्करबाट ११ जनाको मृत्यु भएको छ, जबकि १८ जना घाइते भएका छन् ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक संख्या बढ्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण