सम्पत्ति विवरण सार्वजनिक
बालेन शाहसँग फेसबुक, युट्युब र टिकटबाट कमाएको १ करोड ४६ लाख नगद, श्रीमतीसँग व्यापक गहना
आइतबार, २९ चैत २०८२, २० : ०६
सारांश
- प्रधानमन्त्री बालेन शाहले फेसबुक, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालबाट १ करोड ४६ लाख रुपैयाँ कमाएको विवरण सार्वजनिक गरेका छन्।
- शाहले आफ्नो सम्पत्ति विवरणमा श्रीमती सविना काफ्लेसँग १९० तोला सुनका गहना रहेको उल्लेख गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् ।
उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।
यस्तै श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण