फोटोफिचर
पशुपति परिसर क्षेत्रलाई सडक मानवमुक्त बनाउन छलफल (तस्बिरहरू)
बुधबार, ०२ वैशाख २०८३, ११ : २०
सारांश
- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा पशुपति परिसर क्षेत्रलाई सडक मानवमुक्त बनाउने विषयमा छलफल भएको छ।
- छलफलमा सडकमा आश्रित व्यक्तिहरूको उद्धार तथा व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरिएको छ।
- उपमेयर डंगोल लगायतका प्रतिनिधिहरूले पशुपति क्षेत्रमा सडकमा बसेका व्यक्तिहरूसँग भेटघाट गरेका छन्।
काठमाडौँ । काठमाडौँलाई सडक सहयोगापेक्षी मुक्त बनाउने हेतुले पशुपति परिसर क्षेत्रका सडकमा बसेका व्यक्तिहरूलाई उद्धार गरेर व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
_YOFOi3irV4.jpg)
बैठकमा पशुपति परिसर क्षेत्रका सडकमा बसेका व्यक्तिहरूलाई सडकबाट उद्धार गरेर व्यवस्थापन गर्न कतिको सहज छ भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । बैठकमा धादिङको धुनिबेसी नगरपालिकाका प्रमुख, मानव सेवा आश्रम र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
_yCvFDUuLdz.jpg)
बैठकपछि उपमेयर डंगोल लगायतका प्रतिनिधिहरूले पशुपति परिसर क्षेत्रमा सडकमा बसेका व्यक्तिहरूसँग भेटघाट समेत गरेका थिए ।
_j2PryJcKRT.jpg)
_GzQTBbn80l.jpg)
_vhmiTS4Nyq.jpg)
_GIGXsIMcXH.jpg)
_QH2oNHqEuY.jpg)
_Av0H8Q8dwz.jpg)
_JFuLzMCOq4.jpg)
_3Jlfr9N2ZE.jpg)
_qtQgFph4vJ.jpg)
_o7CbwxigYN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण