आशिष गजुरेलले पूर्वाधार विकास समितिको सभापतिमा उम्मदेवारी दर्ता गराए
बिहीबार, ०३ वैशाख २०८३, १५ : ०९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेलले पूर्वाधार विकास समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- रास्वपा संसदीय दलको बिहीबार बसेको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
- संसदीय समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेलले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।
संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण