शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी
बिहीबार, ०३ वैशाख २०८३, १६ : ०५
सारांश
- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा एमाले र रास्वपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ।
- समितिको सभापतिका लागि रास्वपाबाट ओजस्वी शेरचन र एमालेबाट गुरु बरालले उम्मेदवारी दिनुभएको छ।
- संसदीय समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुँदैछ।
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बिहीबार दुई जनाको उम्मेदवारी परेको छ ।
रास्वपाका तर्फबाट ओजस्वी शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो।
संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । त्यसका लागि आज १२ वटै समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण