राजनीति
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
आइतबार, ०६ वैशाख २०८३, १३ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।
- पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गरी ६ वटा कार्यसूची तय गरिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि लामिछानेले सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ । सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण