रास्वपा बैठक
यी हुन् रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा मनोनीत सदस्यहरू
सोमबार, ०७ वैशाख २०८३, १७ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्घीय नेतृत्व मञ्चमा नयाँ सदस्यहरूलाई मनोनीत गरेको छ।
- पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न जिल्लाका छ जना व्यक्तिहरूलाई मञ्चमा चयन गरेको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सङ्घीय नेतृत्व मञ्चमा नयाँ सदस्यहरूलाई मनोनीत गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्चमा नयाँ सदस्यहरू मनोनयन गरेको हो।
यी हुन् मनोनीत सदस्यहरू
तुलसी प्रसाद चौधरी, सप्तरी
राम सिंह थारू, बर्दिया
जीवन धामी, मोरङ
प्रेमा चौधरी, कैलाली
नवराज राना, कञ्चनपुर
एकराज चौधरी, दाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण