यी हुन् रास्वपाको केन्द्रीय सल्लाहकार परिषद्मा मनोनीत नयाँ सदस्यहरू
सोमबार, ०७ वैशाख २०८३, १७ : ४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय सल्लाहकार परिषद्मा नयाँ सदस्यहरू मनोनीत गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले मञ्चमा नयाँ सदस्यहरु मनोनयन गरेको हो।
सदस्यमा मनोनीत हुनेहरुमा जीवन प्रभा लामा (काभ्रे),मोती प्रसाद पंगाली (नवलपरासी पुर्व),हरिप्रसाद पाण्डे(भक्तपुर),बिष्णुहरी शर्मा (कपिलवस्तु) रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण