संसद्
आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ ७ दिनभित्र दिनुपर्ने*
मङ्गलबार, ०८ वैशाख २०८३, १५ : २४
सारांश
- प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ मन्त्रीहरूले १५ दिनभित्र दिनुपर्ने व्यवस्था गरिएको छ।
- यसअघि ७ दिनभित्र जवाफ दिने व्यवस्था रहेकोमा नियमावलीको मस्यौदामा सो समय बढाएर १५ दिन पुर्याइएको हो।
काठमाडौँ । प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सभामा सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भएको छ।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा सभामा उठेका विषयमा ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। सत्तापक्षीय सांसदहरूले १५ दिनभित्र जवाफ दिनुपर्नेमा जाेड दिएका थिए । तर प्रतिपक्षी दलहरूकाे अडानले यसअघिकै व्यवस्था कायम गरिएकाे हाे।
यसअघि पनि प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जवाफ ७ दिनभित्र दिनुपर्ने व्यवस्था थियो।
समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण