सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, १० वैशाख २०८३, ०५ : ३२
बिहीबार, १० वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा कायम भएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 149.78 150.38
EUR  (European Euro) 1 175.91 176.61
GBP  (UK Pound Sterling) 1 202.35 203.16
CHF  (Swiss Franc) 1 191.67 192.44
AUD  (Australian Dollar) 1 107.20 107.63
CAD  (Canadian Dollar) 1 109.67 110.11
SGD  (Singapore Dollar) 1 117.63 118.10
JPY  (Japanese Yen) 10 9.41 9.44
CNY  (Chinese Yuan) 1 21.95 22.04
SAR  (Saudi Arabian Riyal) 1 39.94 40.10
QAR  (Qatari Riyal) 1 41.09 41.26
THB  (Thai Baht) 1 4.65 4.67
AED  (UAE Dirham) 1 40.78 40.94
MYR  (Malaysian Ringgit) 1 37.90 38.05
KRW  (South Korean Won) 100 10.13 10.17
SEK  (Swedish Kroner) 1 16.33 16.40
DKK  (Danish Kroner) 1 23.54 23.63
HKD  (Hong Kong Dollar) 1 19.12 19.20
KWD  (Kuwaity Dinar) 1 488.76 490.72
BHD  (Bahrain Dinar) 1 397.29 398.89
OMR  (Omani Rial) 1 389.03 390.59

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप