मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब उत्पादनमूलक उद्योगले ४ करोडसम्म पाउने

काठमाडौँ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो ।  केन्द्रीय बैंककाअनुसार अब उत्पादनमूलक उद्योगले...