विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन (तस्बिरहरू)
बिहीबार, १० वैशाख २०८३, १२ : ०७
१
सारांश
- नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारी तयारीको विरोधमा प्रदर्शन गरेका छन्।
- विद्यार्थीहरूले रामशाहपथमा मार्चपास गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
काठमाडौँ । राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
_wdvbeidOFB.jpg)
केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध प्रदर्शन भइरहेका छन् । सरकारले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेजी गर्ने तयारी गरिरहेको छ ।
_t40y7zzfG5.jpg)
_l5ivVbiwZk.jpg)
_tzEpO8mLes.jpg)
_x32P8B8s4e.jpg)
_fMFaGUPOHt.jpg)
_edZb3Boj3E.jpg)
_Q7MBf5IwUo.jpg)
_eQzJSWETRC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण