फोटो फिचर
सुरक्षाकर्मीले घेरेपछि हताशमा सुकुमबासी, बाँकी समान धमाधम सारिँदै (तस्बिरहरू)
शनिबार, १२ वैशाख २०८३, ०७ : १३
सारांश
- थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत सुकुमबासी बस्ती हटाउन प्रहरी परिचालन भएपछि त्यहाँका बासिन्दा हताश देखिएका छन्।
- प्रशासनको सूचनापछि सुकुमबासीहरू आफ्नो बाँकी समान धमाधम सुरक्षित स्थानमा सारिरहेका छन्।
काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन प्रहरी परिचालन भएपछि त्यहाँ बाँकी रहेका सुकुमबासीहरु हताशमा देखिएका छन् ।
बिहान नै डोजर चलाउने चाल पाएपछि उनीहरुले बाँकी रहेका समानहरू धमाधम सारिरहेका छन् । प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।
_VBENGnq1VI.jpg)
शुक्रबार अटेर गरेर समान नसारेकाहरूले पनि शनिबार भने समान सार्न थालेका छन् ।
_hFco7pxXny.jpg)
_Zq0yT8T0XI.jpg)
_9QNeYfD0U3.jpg)
_bFeb44YtFM.jpg)
_wMSmlPxXPp.jpg)
_QFUJlKuiRI.jpg)
_uJ3EVu71LT.jpg)
_rY59QmD158.jpg)
_UbysUCAZ8l.jpg)
_JmSXAVAJaC.jpg)
_7ZNNvr094u.jpg)
_EN3zne2pQR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण