उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
बुधबार, १६ वैशाख २०८३, १४ : ३३
सारांश
- उपसभामुख रुवीकुमारी ठाकुरलाई प्रेसर घटेको र सुगर बढेकाले किस्ट अस्पतालमा भर्ना गरिएको छ ।
- उपसभामुख ठाकुरको टाउको दुखेपछि अस्पताल लगिएको र डाक्टरको सुझाव अनुसार भर्ना गरिएको हो ।
काठमाडौँ । उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । उनको प्रेसर घटेको र सुगर बढेकाले ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको श्रम संस्कृतिका सांसद आरेन राईले जानकारी दिए ।
उपसभामुख ठाकुरको पारिवारिक श्रोतले बुधबार टाउको दुखेपछि अस्पताल लगिएको र डाक्टरको सुझाव अनुसार भर्ना गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण