नाला–बनेपा सडक भोलि बिहानसम्म बन्द
बुधबार, १६ वैशाख २०८३, १७ : २२
काठमाडौँ । भक्तपुरको च्यामासिंह नाला–बनेपा सडक आज बुधबार बेलुका ८ बजेदेखि भोलि बिहीबार बिहान ८ बजेसम्म बन्द हुने भएको छ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै उक्त सडक खण्ड बिहीबार बिहानसम्म बन्द हुने जनाएको हो ।
उक्त सडक खण्डको नन्दिमाता खोलामा कल्भर्ट निर्माण भइरहेकाले उक्त सडकमा यातायात पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण