फोटो फिचर
डोजर चलेको भोलिपल्ट यस्तो देखियो वंशीघाट सुकुमबासी बस्ती (तस्बिरहरू)
शनिबार, १९ वैशाख २०८३, १२ : ५१
सारांश
- काठमाडौँको टेकु स्थित वंशीघाट सुकुमबासी बस्तीमा शुक्रबार १९३ अवैध घर टहरामा डोजर चलाइएको थियो ।
- डोजर चलाइएको यस क्षेत्र शनिबार सुनसान देखिएको छ ।
- केही मानिसहरू छुटेका समान खोजी गरिरहेको पाइएको छ ।
काठमाडौँ । काठमाडौँको टेकु स्थित वंशीघाट सुकुमबासी बस्तीमा सरकारले शुक्रबार डोजर चलाएको थियो । यहाँका १९३ अवैध घर टहरामा डोजर चलाइएको सरकारी तथ्याङ्क छ ।
डोजर चलाएको यस क्षेत्र शनिबार सुनसान देखिएको छ । केही मानिसहरू छुटेका समान खोजी गरिरहेको पाइएको छ ।
_ltosRb5tFl.jpg)
सरकारले अतिक्रमित घर टहरामा डोजर लगाउने क्रमलाई शनिबार पनि निरन्तरता दिएको छ । तस्बिर : फोटो लाइब्रेरी
_1IPczj4PjL.jpg)
_dZmjB55GGI.jpg)
_9O4RLbPXdS.jpg)
_FH8ticWCzs.jpg)
_Zyyba3cwL7.jpg)
_vCSTyrAsjh.jpg)
_AVBELgFYte.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण