शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते

शनिबार, १९ वैशाख २०८३, १९ : ४०
शनिबार, १९ वैशाख २०८३

ललितपुर । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गतेका लागि आह्वान गरेको छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति सानेपामा भवनमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ । 

पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले आज एक सूचना जारी गर्दै सो जानकारी गराएका हुन् । जारी सूचनाअनुसार, केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उक्त बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप