त्रिचन्द्रका विद्यार्थी र सरकारबिच ‘खुला संवाद’ को आह्वान
मङ्गलबार, २२ वैशाख २०८३, १८ : २६
काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी र सरकारबिच ‘खुला संवाद’ को आह्वान गरिएको छ । संवाद आगामी जेठ २५ गते, बिहान १० बजे त्रिचन्द्र प्राङ्गणमै हुनेछ ।
सरकारले ल्याएको ‘प्रशासनिक सुधार’ को बुँदा नं. ८६ विद्यार्थी र शैक्षिक क्षेत्रमा पार्ने दीर्घकालीन प्रभाव,उद्देश्य र सरकारको नियतका विषयमा स्पष्टताका लागि विद्यार्थीसँगको छलफल आवश्यक रहेको भन्दै खुला संवादको आह्वान गरिएको हो।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग ‘खुला संवाद’ गर्न लागिएको हो।
विद्यार्थी र शिक्षामन्त्रीबिच हुने यस संवादमा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सहजीकरण गर्नेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण