बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित

बुधबार, २३ वैशाख २०८३, ०० : १५
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।
  • मंगलबार सम्पन्न निर्वाचनमा शर्माले ८७ मत प्राप्त गरी विजयी भएका हुन् ।
  • शर्मा अञ्जन श्रेष्ठ प्यानलका तर्फबाट उम्मेदवार थिए ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।  

निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप