अपडेट
गीता अमात्य एफएनसीसीआईको महिलातर्फको कार्यकारीणी सदस्य
बुधबार, २३ वैशाख २०८३, ०० : २८
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा गीता अमात्य महिलातर्फको उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।
- मंगलबार भएको निर्वाचनमा अमात्यले ८१ मत प्राप्त गरिन् ।
- निर्वाचित अमात्य शर्मा हेमराज ढकाल प्यानलबाट उम्मेदवार थिइन् ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा महिलातर्फ कार्यकारीणी सदस्यमा गीता अमात्य निर्वाचित भएकी छिन्।
मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार अमात्यले ८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित शर्मा हेमराज ढकाल प्यानलबाट उम्मेदवार थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण