नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने व्यवस्था गछौँ : राष्ट्रपति पौडेल
सोमबार, २८ वैशाख २०८३, १६ : ५५
काठमाडौँ । सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिवोर्ट वर्क नीतिको कानुनी व्यवस्था गर्ने भएको छ ।
सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले भने,‘ नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिवोर्ट वर्क नीतिको कानुनी व्यवस्था गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण