सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २९ वैशाख २०८३, ०५ : २४
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.20 152.80
EUR  (European Euro) 1 179.20 179.91
GBP  (UK Pound Sterling) 1 207.17 207.99
CHF  (Swiss Franc) 1 195.60 196.38
AUD  (Australian Dollar) 1 110.30 110.73
CAD  (Canadian Dollar) 1 111.40 111.84
SGD  (Singapore Dollar) 1 119.92 120.39
JPY  (Japanese Yen) 10 9.69 9.73
CNY  (Chinese Yuan) 1 22.39 22.48
SAR  (Saudi Arabian Riyal) 1 40.57 40.73
QAR  (Qatari Riyal) 1 41.75 41.92
THB  (Thai Baht) 1 4.70 4.72
AED  (UAE Dirham) 1 41.44 41.60
MYR  (Malaysian Ringgit) 1 38.80 38.95
KRW  (South Korean Won) 100 10.34 10.38
SEK  (Swedish Kroner) 1 16.48 16.54
DKK  (Danish Kroner) 1 23.98 24.08
HKD  (Hong Kong Dollar) 1 19.44 19.52
KWD  (Kuwaity Dinar) 1 496.98 498.94
BHD  (Bahrain Dinar) 1 403.45 405.04
OMR  (Omani Rial) 1 395.32 396.88

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप