रास्वपा संसदीय दलको बैठक बस्दै
मङ्गलबार, २९ वैशाख २०८३, ११ : ४३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
- सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा नीति तथा कार्यक्रममा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।
- बैठक दिउँसो बस्ने संसद् बैठकमा पार्टीको सम्बोधन लगायतका विषयमा पनि छलफल हुनेछ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
परियारका अनुसार सोमबार सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा पार्टीको तर्फबाट खेल्ने भूमिका, दिउँसो बस्ने संसद् बैठकमा सम्बोधन गर्ने लगायत विषयमा छलफल हुने छ ।
बैठक साढे ११ बजे बस्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण