अपडेट
विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस
बिहीबार, ३१ वैशाख २०८३, २२ : १४
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका छन् ।
- नीति तथा कार्यक्रम पारित भएलगत्तै अर्थमन्त्री वाग्लेले सो विधेयकका प्राथमिकता र सिद्धान्त पेस गरेका हुन् ।
काठमाडौँ । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका हुन् ।
नीति तथा कार्यक्रम पारित भएलगत्तै अर्थमन्त्री वाग्लेले सो विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण