बेरुजु
७ खर्ब ५५ अर्ब १७ करोड पुग्याे अद्यावधिक बेरुजु
शुक्रबार, ०१ जेठ २०८३, १५ : २९
काठमाडौँ । अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् महालेखा परीक्षक कार्यालयले हालसम्म उक्त बेरुजु रहेको जानकारी दिएको हो।
शुक्रबार महालेखा परीक्षक कार्यालयले ६३ औँ प्रतिवेदन सार्वजनिक गर्दैछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण