संसद् बैठक
ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति
सोमबार, ०४ जेठ २०८३, ११ : ३५
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाले नियमापत्ति गरेकी छन् ।
उनले सांसद राईले बोल्ने क्रममा बाँदरलाई मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्दै त्यो वाक्य रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण