प्रतिनिधिसभा कार्यव्यवस्था समितिमा फेरिए कांग्रेसका तीन सांसद
सोमबार, ०४ जेठ २०८३, १२ : ४९
सारांश
- प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् ।
- सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् ।
- गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्णको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलिया सदस्य मनोनयन भएका छन् ।
काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा कांग्रेसका तीन सांसद फेरिएका छन् । सभामुख डीपी अर्यालले यसअघि रहेका नामहरूमा हेरफेर गरिएको उल्लेख गरेका हुन् ।
यसअघि समितिमा कांग्रेसका तर्फबाट गंगालक्ष्मी अवाल, नरेन्द्र कुमार केरुङ र निनुकमारी कर्ण सदस्य रहेका थिए । उनीहरूको स्थानमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई सदस्य मनोनयन गरेको सभामुख अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण