बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँमा (तस्बिरहरू)

शुक्रबार, ०८ जेठ २०८३, १२ : ५२
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • कीर्तिमानी आरोही कामीरिता शेर्पा ३२औँ पटक सगरमाथा आरोहण गरी काठमाडौँ आइपुगेका छन् ।
  • शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
  • उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार र आफन्तले स्वागत गरेका छन् ।

काठमाडाैँ । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

 उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

kamirita-sherpa (1)kamirita-sherpa (2)kamirita-sherpa (3)kamirita-sherpa (4)kamirita-sherpa (5)kamirita-sherpa (6)kamirita-sherpa (7)kamirita-sherpa (8)kamirita-sherpa (9)kamirita-sherpa (10)kamirita-sherpa (11)kamirita-sherpa (12)kamirita-sherpa (13)kamirita-sherpa (14)kamirita-sherpa (15)kamirita-sherpa (16)kamirita-sherpa (17)kamirita-sherpa (18)kamirita-sherpa (19)kamirita-sherpa (20)kamirita-sherpa (21)kamirita-sherpa (22)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप