बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँमा (तस्बिरहरू)

काठमाडाैँ । ३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।  उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै...