अपडेट
प्रहरीको प्राविधिक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
बिहीबार, १४ जेठ २०८३, ०८ : ३१
सारांश
- गृह मन्त्रालय बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एस एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
- जनपदतर्फ १ जना, स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ १ जना र इन्जिनियरिङ्ग उपसमूह (सूचना प्रविधि कम्प्युटर) तर्फ २ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
- प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार रिक्त पदहरूमा बढुवाका लागि नामावली सार्वजनिक गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरीका प्राविधिक समूह तर्फका ३ जना प्राविधिक प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्राविधिक समूह स्वास्थ्य उपसमूहको चिकित्सातर्फका एसपी डा. सेवन श्रेष्ठलाई सोही समूहको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
इन्जिनियरिङ समूहका कम्युटरतर्फका एसपीद्ववय सरोज शाक्य र मनिषराज सापकोटालाई सो समूहको वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण