मध्यपहाडी लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा
शुक्रबार, १५ जेठ २०८३, १७ : १८
काठमाडौँ । सरकारले पुस्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।
उनले भने, ‘पुस्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने छौँ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण सम्पन्न गर्न २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण