बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चलिरहेका फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि बोर्डले सम्झायो कानुन

काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि कानुन सम्झाएको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ सम्झाएको हो ।  ...