माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
बिहीबार, २८ जेठ २०८३, १७ : १६
सारांश
- गृहमन्त्री सुधन गुरुङले माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिएका छन्।
- बिहीबार गृहमन्त्री गुरुङ विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगेका हुन्।
- केही हप्तायता माइतीघरमा विभिन्न माग राखेर धर्ना बस्नेहरूको सङ्ख्या बढेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ माइतीघरमा धर्ना बसेकाहरूलाई भेट्न पुगेका छन् । बिहीबार गृहमन्त्री गुरुङ विभिन्न माग राखेर माइतीघरमा बसेकाहरूको विवरण लिन त्यहाँ पुगेका हुन् ।
माइतीघरमा केही हप्तायता विभिन्न माग राखेर धर्ना बस्नेहरूको सङ्ख्या बढेको छ ।
हेर्नुहोस् तस्बिरहरु :
_wKS8aDHkQ9.jpg)
_21eHsyRZTe.jpg)
_1lqYnfKcwO.jpg)
_aSHoBIS7TR.jpg)
_RAbrFikNAr.jpg)
_klWLEz5UPl.jpg)
_cxVIjUxMbx.jpg)
_Pw7b1v8N8r.jpg)
_a85NT0MoO3.jpg)
_UfnCeQt1FK.jpg)
_Faz1Nvf6QM.jpg)
_OyTY1AwOJR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
-
सन् २०२६ विश्वकप: खेलकुदमा ‘ट्रम्पवाद’को युग
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण