फोटो फिचर
दोस्रो दिन पनि नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको धर्ना (तस्बिरहरू)
शुक्रबार, २९ जेठ २०८३, १२ : २०
सारांश
- सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले धर्ना दिएको छ ।
- प्रेसको संवैधानिक हकको रक्षाको मागसहित महासंघले सडक विभाग अगाडि धर्ना दिएको हो ।
- संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताको माग पनि धर्नामा गरिएको छ ।
काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।
संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका मागसहित शाखाले धर्ना दिएको हो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
-
सेयर बजारमा झिनो गिरावट, कारोबार रकम ४ अर्ब ३४ करोडभन्दा माथि
-
भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने
-
वामपन्थी नेता मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ पुस्तक सार्वजनिक हुने
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त
-
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण