बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
सोमबार, ०१ असार २०८३, १६ : ४९
सारांश
- बागमती प्रदेश सरकारले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने भएको छ ।
- प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहका लागि संविधान अनुसारको अनुदान वितरण गर्न उक्त बजेट विनियोजन गर्नेछ ।
- आर्थिक मामलिा तथा योजना मन्त्री प्रभात तामाङले यो जानकारी दिए ।
हेटौँडा । बागमती प्रदेश सरकारले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने भएको छ ।
प्रदेश सरकारले प्रदशेका ११९ स्थानीय तहका लागि संविधान अनुसकारको अनुदान वितरण गर्न उक्त बजेट विनियोजन गर्ने आर्थिक मामलिा तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण