मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता

मङ्गलबार, ०२ असार २०८३, ०१ : ०८
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'जी' अन्तर्गतको खेलमा इजिप्टले बेल्जियमविरुद्ध १-० को अग्रता लिएको छ ।
  • खेलको २०औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गर्दै अग्रता दिलाए ।

काठमाडौँ।  फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत जारी खेलमा इजिप्टले बेल्जियमविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ ।
खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप