शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)

शनिबार, ०६ असार २०८३, १२ : ४२
शनिबार, ०६ असार २०८३

सारांश

  • चितवनको भरतपुर राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीले नीलो ध्वजापताकाले सजिएको छ ।
  • पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू महाधिवेशनको मुख्य केन्द्र गेष्टहाउस चौर र आसपासका क्षेत्रमा लहरै टाँगिएका छन् ।
  • जर्मन प्रविधिको डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको छ ।

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर  यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ । 

महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर  र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू लहरै टाँगिएका छन् ।

09-Rasapa_flag_NPL (10)

महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ ।  तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

01-Rasapa_flag_NPL (1)02-Rasapa_flag_NPL (2)03-Rasapa_flag_NPL (4)04-Rasapa_flag_NPL (5)05-Rasapa_flag_NPL (6)06-Rasapa_flag_NPL (7)07-Rasapa_flag_NPL (8)08-Rasapa_flag_NPL (9)09-Rasapa_flag_NPL (10)10-Rasapa_flag_NPL (11)11-Rasapa_flag_NPL (12)13-Rasapa_flag_NPL (14)15-Rasapa_flag_NPL (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप