बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)

मङ्गलबार, ०९ असार २०८३, २० : ४६
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • प्रधानमन्त्री बालेन शाहले उनको उम्मेदवारीका लागि प्रस्तावकको भूमिका निर्वाह गरेका छन्।

काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।  

rabi balen (1)rabi balen (2)rabi balen (3)rabi balen (4)rabi balen (5)rabi balen (6)rabi balen (7)rabi balen (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप