शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

जगदीशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

शुक्रबार, १२ असार २०८३, १० : ४०
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
  • सभापति रवि लामिछानेले सहमतिमा पदाधिकारी चयन गर्ने तयारी गरेपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
  • खरेलले सामाजिक सञ्जालमार्फत सहमति र एकताका लागि सल्लाहमा उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । 

सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारीपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप