बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्रको जन्मदिनमा निर्मल निवासको दृश्य

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार आफ्नो ७९औँ जन्मोत्सव मनाएका छन् । जन्मोत्सवका अवसरमा उनलाई राजावादीहरु शुभकामना दिनका लागि महाराजगन्जस्थित निर्मल निवास पुगे ।  सो क्रममा उपस्थितहरुले उनलाई जन्मदिनको शुभकामनाका...